प्रुडेन्सियल इन्स्योरेन्सको नयाँ शाखा चावहिलमा

Advertisement

काठमाडौंः प्रुडेन्सियल इन्स्योरेन्सले अफ्नो नयाँ शाखा चाबहिलको केएल टावरमा सञ्चालनमा ल्याएको छ । कम्पनीको यो ४० औं शाखा हो ।

नयाँ शाखाको उद्घाटन बुधबार कम्पनीका नायक महाप्रबन्धक तुल्सीनारायण मानान्धरले गरे ।

कम्पनीले नेपालभर मोटर बीमा, अग्नि बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा लगायत लघुबमिा सेवा प्रदान गर्दै आइरहेकोे छ । कम्पनीले हालसम्म एक अर्ब १६ करोड ७३ लाख ३९२ बीमाशुल्क संकलन गरिएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement