एभरेष्ट बैंकको नयाँ शाखा नुवाकोटको दुप्चेश्वर र बट्टारमा

Advertisement

काठमाडौंः एभरेष्ट बैंकले आफ्नो दुई नयाँ शाखा नुवाकोटको दुप्चेश्वर र बट्टारमा सञ्चालनमा ल्याएको छ ।

बैंकको बट्टार शाखाको उद्घाटन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डित र दुप्चेश्वर शाखाको उद्घाटन दुप्चेश्वर गाउँँपालिकाका अध्यक्ष योबिन्द्र तामाङ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्तरुपमा गरेका हुन् ।

साढे नौ लाखभन्दा बढि ग्राहक संख्या रहेको एभरेष्ट बैंकले ८० वटा शाखा, सात एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र एक सय १३ एटिएममार्फत सेवा दिदैं आएकोे छ ।

Advertisement

Advertisement

Advertisement