जनता बैंकको भण्डरामा नयाँ शाखा सञ्चालन

Advertisement

भरतपुरः जनता बैंकले शाखा विस्तारको क्रममा चितवनमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आइतवारदेखि चितवनको राप्ती नगरपालिका भण्डरामा नयाँ शाखा सञ्चालमा ल्याएको हो ।

आजदेखि उद्घाटन गर्दै औपचारिकरुपमा सञ्चालनमा आएको बैंकले स्थानीय सेवाग्राहीले आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्ने जानकारी दिएको छ । बैंकको नयाँ शाखा सञ्चालनमा आएसँगै देशभर गरि एक सय १६ बैंक सञ्चालनमा आएको छ ।

यस्तै बैंकको चितवनमा मात्र आठ शाखा सञ्चालनमा आएका छन् ।

Advertisement

Advertisement

Advertisement