कोरियासँग श्रम सम्झौता नविकरण गर्ने मन्त्रिपरिषद्को निर्णय

Advertisement

काठमाडौंः सरकारले दक्षिण कोरियासँग प्रत्येक दुई वर्षमा गरिने श्रम सम्झौता नविकरण गरेको छ । आइतवार राति बसेको मन्त्रिपरिषदको बैठकले कारियासँगको श्रम सम्झौता नविकरण गर्ने निर्णय गरेको हो ।

दक्षिण कोरिया नेपालको वैदशीक रोजगारीको गन्तव्यमध्यको उत्कृष्ट गन्तव्य हो । प्रत्येक वर्ष हजारौंको संख्यामा ईपीएस भाषा परीक्षा पास गरेर नेपालीहरु रोजगारीका लागि कोरिया जाने गर्छन ।

मन्त्रिपरिषदको बैठकले श्रम नियमावली २०७५ स्वीकृत गरेको जानकारी दिइएको छ ।

Advertisement

Advertisement

Advertisement