उर्जा क्षेत्रमा खर्ब माथिको बजेट आउँदै, रेल र पानिजहाजलाई पनि महत्व दिन सक्ने

bajet image.php

काठमाडौंः सरकारले मंगलवार आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा युवराज खतिवडाले दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटमा उर्जा क्षेत्रमा एक अर्ब १० अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ । राष्ट्रिय योजनाले दिएको सिमांकन अनुसार उर्जा क्षेत्रमा एक खर्बभन्दा माथिको बजेट विनियोजन गरिएको हो ।

nic-asia-ad

सरकारले रेलमार्ग, जलमार्ग, सडक निर्माणका जस्ता यातायातका क्षेत्रमा पनि ठुलो मात्रामा बजेटको विनियोजन गरिएको छ । काठमाडौं–तराई–मधेस द्रुतमार्ग, पुर्व–पश्तिम विद्युतीय रेलमार्ग र केरुङदेखि काठमाडौंसम्मको रेलमार्ग जस्ता ठुला आयोजनालाई महत्वका साथ बजेट विनियोजन हुन सक्छ ।

कर्मचारीको तबललाई वृद्धि नगरि तलब भत्तालाई तलबमा नै समायोजन गर्ने बताइएको छ ।