संसदमा बजेट भाषणको अन्तिम तयारी, अर्थमन्त्री झोला बोकेर संसद भवन प्रवेश

Advertisement

काठमाडौंः आगामी आर्थिक बर्षका लागि संघीय सरकारको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडा भर्खरै संसद भवन प्रवेश गरेका छन् ।

बजेट भाषणको समय अपरान्ह ४ बजेलाई तोकिएकोमा मन्त्रिपरिषदबाट बजेट पारित गरी अर्थमन्त्री संसद भवन पुगेका हुन । खतिवडाले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।

Advertisement

Advertisement

Advertisement