मन्त्रिपरिषद्बाट बजेट पारित

Advertisement

काठमाडौंः मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७५/७६ को बजेट पारित गरेको छ । दिउसो करिब साढे ३ बजे बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषदमा आगामी आवको बजेट पेश गरेका थिए ।

Advertisement

Advertisement

Advertisement