शिक्षा क्षेत्रमा सरकारको एक खर्ब ३४ अर्ब बजेट

yubraj_khatiwada

काठमाडौंः सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रका लागि एक खर्ब ३४ अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । यस्तै शैक्षिक क्षेत्रमा उल्येख्य प्रगती गर्नको लागि मदन भण्डारी तथा प्रविधि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेको छ ।

सरकारले महिला बालबालिका क्षेत्रमा १ अर्ब ८८ करोड १२ लाख बजेट विनियोजन गरेको छ ।

nic-asia