मालपोतका पिउनले खाइदिए २५ हजार घुस, रंगेहात पक्राउ

Advertisement

चितवनः घुस लिँदा लिँदै चितवन जिल्ला मालपोत कार्यालयका सहयागी शंकरप्रसाद धिताल पक्राउ परेका छन् । उनलाई प्रहरीले विहीवार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक बेनीमाधव पौडेलको तेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनृसन्धान आयोज, हेटौंडाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धितालले सेवाग्राहीसँग छ फुट जग्गालाई ११ फुट बनाइदिने भन्दै घुस लिएका थिए । यसअघि पनि उनले सेवाग्राहीबा २५ हजार रुपियाँ लिएको बताइएपछि प्रहरीले तीन दिनदेखि उनीमाथि निगरानि गरिरहेको थियो ।

Advertisement

Advertisement

Advertisement