विश्वकप फुटबलको अवसरमा एलजी टिभीमा ३१ प्रतिशतसम्म क्यासब्याक अफर

Advertisement

काठमाडौंः एलजीले विश्वकप फुटबललाई लक्षित गरी ३१ प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको छ । विश्वकप फुटबल प्रतियोगिता नजिकिँदै गर्दा एलजीले यस्तो विशेष अफर ल्याएको हो ।

विश्वकै उत्कृष्ट गेम विश्वकै बेस्ट टिभीमा हेर्नुहोस् भन्ने नाराका साथ तीन महिनासम्म पाँच हजार ४२४ रुपियाँको निःशुल्क भियानेटको इन्टरनेट सेवा र निःशुल्क नेट टिभी लाइस पनि पाउन सकिने छ ।

थप आकर्षणको रुपमा ग्राहकले हरेक हप्ता ४३ इन्चको एलजी स्मार्ट टिभी गोलाप्रथाबाट जित्न सक्नेछन् । एलजीले आफ्नो हरेक क्याटागोरीको ओएलइडी टिभी, सुपर यूएचडी टिभी, यूएचडी टिभी, स्मार्ट टिभी र नर्मल एलइडी टिभीमा सुपर डिस्काउन्ट अफर पनि रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement