शाखा अधिकृत ५० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ

arrest

सर्लाहीः जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । कार्यालयका प्रशासकीय अधिकृत शुरेसप्रसाद दास घुससहित बुधवार पक्राउ परेका हन् ।

उनलाई सेवा ग्राहीसँग ५० हजार रुपियाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धा आयोगले जनाएको छ ।