प्रभु बैंकको सन्दकपुर र मखियापट्टिमा दुई नयाँ शाखा

Advertisement

सन्दकपुरः प्रभु बैंकले इलामको सन्दकपुर र धनुषाको मुखियापट्टिमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधवार एक साथ दुई भिन्न स्थानमा शाखा सञ्चालनमा ल्याएको हो ।

सन्दकपुर शाखाको उद्घाटन गाउँपालिका अध्यक्ष उदयबहादुर राई र मुखियापट्टिको शाखाको गाउँपालिका अध्यक्ष मनोज यादवले उद्घाटन गरे ।

Advertisement

Advertisement

Advertisement