प्रुडेन्सियल इन्स्योरेन्सको ४१औं शाखा चरिकोटमा

Advertisement

काठमाडौंः पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले दोलखाको चरिकोटमा थप नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीको यो ४१औं शाखा हो ।

यस शाखाको उद्घाटन शुक्रबार कम्पनीका सहायक महाप्रवन्धक उज्ज्वल ढुंगानाले गरे । इन्स्योरेन्स कम्पनीले मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा, बाली तथा पशु बीमा तथा लघु बीमाको सेवा प्रदान गर्दै आएको छ । कम्पनीले हालसम्म १२३ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement