देवः विकास बैंकको नयाँ शाखा वीरगञ्ज, नेपालगञ्ज र कोहलपुरमा

Advertisement

काठमाडौंः देवः विकास बैंकले पर्साको वीरगञ्जस्थित माइस्थान, बाँकेको नेपालगञ्जस्थित पुष्पलाल चोक र कोहलपुरमा गरी तीन वटा शाखा थप गरेको छ ।

यी शाखाहले सोमबारदेखि औपचारिकरुपमा कारोबार सुरु गरेका छन् । यस हाखा विस्तारसँगै देवः विकास बैंकको सेवा मध्यपश्चिम थप विस्तार भएको छ । यस क्रममा अझै बढाउँदै जाने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement