मेगा बैंकले १०.७५ प्रतिशत बोनस सेयर दिने ।

Advertisement

काठमाडौंः मेगा बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० दशमलव ७५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकले टुरिजम बैंकसँगको मर्जरपछि संयुक्त कारोबार सुरु गरेपछि मंगलबार बसेको संचालक समितिको बैठकबाट बोनस सेयर प्रस्ताव साधारण सभामा ल्याउने निर्णय गरेको हो ।

बैंकले ९९ करोड ८६ लाख एक सय ५३ रुपियाँ बराबरको बोनस सेयर वितरण गर्न बार्षिक साधारण सभाबाट पारित गर्ने निर्णय गरेको छ ।

Advertisement

Advertisement

Advertisement