बाजेको सेकुवाका रेष्टुरेन्टहरुमा यसरी गरियो सिलबन्दी (फोटो फिचर)

Advertisement

काठमाडौंः बाजेको सेकुवाका मालिक चेतन भण्डारी ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएपछि बाजेका सेकुवाका विभिन्न आउटलेटमा प्रहरीले सिलवन्दी गरेको छ । अनामनगरस्थित आउटलेटमा सिलबन्दी गरिएका केही दृश्यहरु ।

स्थापित ब्राण्ड भइसकेको र थुप्रै स्थानमा आउटलेटहरु स्थापना गरेको बाजेको सेकुवा बन्द हुँदा त्यसमा काम गर्ने सर्यौ कामदारको बिचल्ली भएको छ । उनीहरु निरास देखिन्थे । तस्विरः द्धारिका काफ्ले



[caption id="attachment_78505" align="aligncenter" width="900"] [/caption]

Advertisement

Advertisement

Advertisement