‘गरिमा रेमिट’ सञ्चालन गर्न गरिमा विकास बैंक र जनता बैंकबीच सम्झौता

Advertisement

काठमाडौंः गरिमा विकास बैंक र जनता बैंकबीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । गरिमाका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल र जनता बैंक प्रमुख कार्यकारी अधिकृत परशुराम कु“वर क्षेत्रीले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि जनता बैंकका देशभर सञ्चालनमा रहेका ११० शाखाबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement