सिन्धु विकास बैंकको छ दशमलव २६ प्रतिशत लाभांस प्रस्ताव

sindhu-bikash-bank

काठमाडौंः सिन्धु विकास बैंकले छ दशमलव २६ प्रतिशत लाभांस प्रस्ताव गरेको छ ।

बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई पाँच दशमलव ९५ प्रतिशत नगद लाभांस र शुन्य दशमलव ३१ प्रतिशत बोनस सेयर लाभांस गरी कुल छ दशमलव २६ प्रतिशत लाभांस प्रस्ताव गरेको हो ।

nic-asia-ad

बैंकले ५० करोड रुपियाँ चुक्ता पूँजी पुर्याउन बोनस प्रस्ताव गरेको हो । हाल बैंकको चुत्ता पूँजी ४७ करोड १९ लाख ४६ हजार रुपियाँ रहेको छ ।