सांग्रिला डेभलपमेन्टको सेयर मूल्य समायोजन

Advertisement

काठमाडौंः सांग्रिला डेभलपमेन्ट बैंकको दुई दशमलव ५० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन मूल्य एक सय ५९ दशमलव २ रुपियाँ तोकिएको छ ।

कम्पनीको औषत आधार मूल्य भने दुई सय २८ रुपियाँ रहेको छ । सोमबार कम्पनीको कारोबार यसै मूल्यलाई आधार मानेर कारोबार भईरहेको छ ।

Advertisement

Advertisement

Advertisement