नेइमारको गोलसँगै ब्राजिलसँग कोस्टारिका २-० ले पराजित

Advertisement

मस्कोः विश्वकपमा ब्राजिलले विजयी सुरुवात गरेको छ । रक्षात्मक खेलेको कोष्टा रिकाकालाई खेलको अन्तिममा गोल गर्दै ब्राजिलले जित निकालेको हो ।

निर्धारित समय बराबरीमा रोकिएपछि थपिएको समयको पहिलो मिनेटमा ग्याब्रियल जेससको पासमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।

अन्त्यतिर काउन्टर अट्याकमा ब्राजिलका लागि नेयमारले गोल गर्दै स्कोर २-० पारेका हुन् । पहिलो खेल कोष्टा रिका सर्वियासंग १-० ले हारेको थियो ।

ब्राजिलको भने २ खेलबाट ४ अंक भएको छ ।

Advertisement

Advertisement

Advertisement