असार १५ मा गृहमन्त्री थापाले यसरी गरे बाउसे (फोटो फिचर)

Advertisement

असार १५ अर्थात धान दिवसको अवसरमा शुक्रबार गृहमन्त्री रामबहादुर थापा काठमाडौंको टोखामा रोपाईंमा सहभागी भए । उनले बाउसे गर्नुका साथै केहीबेर धानसमेत रोपे । थापालाई रोपाहारहरुले स्वागत गरेका थिए । तस्विर: द्धारिका काफ्ले

Advertisement

Advertisement

Advertisement