सरकारले घोषणा गरेको निषेधित क्षेत्र कार्यन्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Advertisement

काठमाडौंः सरकारले विरोध तथा प्रदर्शन गर्न निषेधित घोषणा गरेको माइतीघर मण्डला लगायतका ठाउँहरुलाई हाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरीम आदेश जारी गरेको छ ।

न्यायाधीस इश्वर प्रसाद खतिवडाको एकल इजलासले यस्तो आदेश दिएको हो ।

सरकारले घोषणा गरेको निषेधित क्षेत्रहरु संविधान विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेस त्रिपाठीले सर्वोच्च अदादालता रिट दायर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement