डा. केसीको जीवनरक्षाको माग गर्दै विद्यार्थीहरु सडकमा (तस्विरहरु हेर्नुहोस)

Advertisement

काठमाडौँ । चिकित्सा शिक्षा तथा चिकित्सा सेवाको सुधारका लागि संघर्ष गर्दै आएका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै राजधानीमा बिहीबार विद्यार्थीहरुले र्याली र प्रदर्शन गरे । जुम्लामा अनशन बसिरहेका केसीको समर्थनमा माइतीघरदेखि नयाँ बानेश्वरसम्मको र्यालीमा नागरिक अगुवा, चिकित्सक, पेसाकर्मी पनि सहभागी थिए । तस्विरहरुः द्धारिका काफ्ले

[caption id="attachment_81917" align="aligncenter" width="900"] [/caption]

[caption id="attachment_81919" align="aligncenter" width="900"] [/caption]



Advertisement

Advertisement

Advertisement