एनआइसी एसिया र नेशनल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले मुलुकभरका सबै शाखाहरुबाट सहजरुपमा नेशनल लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।

उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरे ।

एनआइसी एसियाको २३३ शाखा, २२० एटिएम, १४ एक्सटेन्सन काउन्टर, १५ शाखारहित बैंकिङ इकाइ रहेका छन् । बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

Advertisement

Advertisement

Advertisement