एनआइसी एसिया र युनाइटेड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । एनआइसी एसिया बैंकले युनाइटेड इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले एनएमबीका शाखाहरुबाट सहजरुपमा युनाइटेड इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।

सम्झौतापत्रमा बैंक कामु प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने र इन्स्योरेन्स कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले हस्ताक्षर गरे । एनआइसी एसियाको मुलुकभर २३३ शाखा २२१ एटिएम, १४ एक्सटेन्सन काउन्टर र १५ वटा शाखारहित बैंकिङ इकाई रहेका छन् ।

Advertisement

Advertisement

Advertisement