एनसीसी बैंक र प्राईम लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे आइतवार सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको पोलिसी खरिद गर्न सक्नेछन् ।

सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरे ।

Advertisement

Advertisement

Advertisement