नेपालएग्रो माइक्रोफाइनान्सले आइपिओ जारी गर्ने , बिक्री प्रबन्धक नेपाल एसबिआई

Advertisement

काठमाडौं । नेपालएग्रो माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को निष्काशन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले प्रति कित्ता एक सय रुपियाँ दरका एक लाख ४४ हजार कित्ता सेयरको एक करोड ४४ लाख रुपियाँ बराबरको सेयर आइपीओमा जारी गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement