आइएमई जनरल इन्स्योरेन्सको सिइओमा युगेशभक्त बादे श्रेष्ठ

Advertisement

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ सोही कम्पनीको महाप्रबन्धक तथा कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

विगत २३ बर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत श्रेष्ठले नेतृत्व लिएपछि करिव तीन बर्षमा आइएमई जनरल इन्स्योरेन्सले एक अर्ब रुपियाँभन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Advertisement

Advertisement

Advertisement