नेपाल बङ्गलादेश बैँक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

Advertisement

नेपाल बङ्गलादेश बैक र एनएलजी इन्स्योरेन्स कम्पनीबीच शुक्रबार बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा बैकाका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ र इन्स्योरेन्स कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरे ।

सम्झौतापछि बैकका ग्राहकहरुले बैंकका ७१ वटै शाखाहरुबाट छिटो, छरितो तथा सहजरुपमा निर्जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन ।

Advertisement

Advertisement

Advertisement