विश्वकप फुटबलमा सञ्चालित सिजीको उपहार योजनाका बिजेताहरुलाई टिभी हस्तान्तरण

Advertisement

काठमाडौं । सिजीले हालै सम्पन्न विश्वकप फुटबलको अवसरमा सञ्चालन गरेको प्रवद्र्धनात्मक कार्यक्रमका विजेताहरुलाई सिजी ब्राण्डको टेलिभिजन हस्तातरण गरेको छ ।

इलेक्ट्रोनिक्स क्षेत्रमा नं. १ ब्राण्डको रुपमा परिचित सिजीले विश्वकप फुटबलको अवसरमा सञ्चालन गरेको उपहार योजनाका दुई विजेताहरुलाई टेलिभिजन प्रदान गरेको हो । त्रिपुरेश्वरस्थित सिजीको शोरुममा सोमबार आयोजित कार्यक्रममा कटारीकी रोसनी कार्की र तिलगंगाका सञ्जिप देउलालाई पुरस्कृत गरिएको हो ।

सिजीका विजनेस युनिट हेड धर्वेन्द्र जोशीले उनीहरु दुवैलाई टेलिभिजन हस्तान्तरण गरेका हुन ।

Advertisement

Advertisement

Advertisement