महिला पहिरनको लागि लोकप्रिय भारतीय ब्राण्ड ‘डब्ल्यु’ अब नेपालमा

Advertisement

काठमाडौं । महिला पहिरनको लागि विख्यात भारतीय ब्राण्ड ‘डब्ल्यु’को आधिकारिक शोरुम सञ्चालनमा आएको छ । ‘डब्ल्यु’को नेपालको आधिकारिक विक्रेता पिनाकल ब्राण्ड प्रालिले आफ्नो दोस्रो स्टोर शुभारम्भ गरेको छ ।

ललितपूरस्थित लविम मलको पहिलो तल्लामा रहेको आफ्नो स्टोरबाट कम्पनीले यही साउन १४ गतेदेखि आफ्नो कारोबार शुरु गरेको हो । पछिल्लो समयमा पश्चिमा फेशनहरुबाट पे्ररणा लिँदै भारतीय संस्कृति सुहाउँदो डिजाइन गर्ने भनी चिनिएका डिजाइनरहरुबाट सिर्जित लुगाहरु उक्त स्टोरमा प्राप्त हुनेछ ।

Advertisement

Advertisement

Advertisement