देवः विकास बैंकले ‘गरिमा रेमिट’मार्फत सेवा प्रदान गर्ने

Advertisement

काठमाडौं । देवः विकास बैंकले ‘गरिमा रेमिट’ सेवा प्रयोग गर्नेबारे देवः विकास बैंक र गरिमा विकास बैंकबीच मंगलबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल र देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौतापछि देवः विकास बैंकका देशभरका ५१ वटा शाखाबाट गरिमा रेमिटमार्फत रकम पठाउन पाउन सकिने छ ।

Advertisement

Advertisement

Advertisement