एउटै आमाको कोखबाट जन्मिएका जुम्ल्याह बच्चाका बाबु फरक-फरक

Advertisement

एजेन्सी । के तपाईले सोच्नुभएको छ एउटै आमाबाट जन्मिएका जुम्लिहा बच्चाको पिता फरक -फरक हुन सक्छ भनेर ? यस्तै भएको छ लन्डनमा । एक महिलाबाट जन्मेका बच्चाहरुको पिता फरक- फरक रहेको छ ।

यो कुराको खुलासा दुबै बच्चाको डिएनए परिक्षण गर्दा पत्ता लागेको हो । यि जुम्लिया बच्चाका आमा बाबुले पहिले त आफ्नो बच्चा हस्पिटलमा साटिएको भन्ने ठानेर डिएनए परिक्षण गर्न गएपछि आमा एउटै र पिता भने फरक- फरक भएको खुलासा भएको हो ।

Advertisement

Advertisement

Advertisement