यहाँ चिहानबाट युवतीहरुको लास निकालेर विवाह गरिन्छ ।

Advertisement

एजेन्सी । सन्सारमा विवाह सम्वन्धि अचम्म अचम्मका चलनहरु रहेका छन् । चीनको एउटा गाउँमा विवाहको यस्तो संस्कार छ जो सुन्दा अचम्म लाग्छ । यो गाउँमा अबिवाहित केटाहरुको विवाह अविवाहित मृतक युवतीको लाससँग गरिन्छ । यो संस्कारका लागि चिहानबाट युवतिहरुको लास निकाल्ने गरिन्छ ।

चीनमा करिव ३००० साल पहिलेदेखि सुरु भएको यो परम्परा अहिसम्म पनि चल्दै आएको छ । मिडिया रिपोर्टका अनुसार अहिले त्यहाँ महिलाको लासको समेत मोलमोलाउ भइरहेको छ । त्यसैका कारण अहिले महिलाको लासको बेचविखन समेत भइरहेको छ । केहि समय अघि एक महिलाको लासको ८० हजार युआन मोल तोकिएको थियो । चीन सरकारले यस प्रथालाई गैर कानुनी भन्दै आएता पनि चीनमा यो प्रथा चलिरहेको छ ।

Advertisement

Advertisement

Advertisement