सिटिजन लाईफ इन्स्योरेन्सले उत्कृष्ट कर्मचारीहरुलाई अवार्ड दियो

citizens

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले उत्कृष्ट सेल्स र शाखाका टिमका सदस्यहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । कम्पनीले सिटिजन लाईफ बिजनेस अवार्ड नाइट कार्यक्रमको आयोजना गरी उक्त अवार्ड प्रदान गरेको हो ।

कम्पनीका ब्राण्ड एम्वेसडर हरिवंस आचार्य र मदन कृष्ण श्रेष्ठ तथा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको सहभागीतामा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

ss-college