एभरेष्ट बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता

Advertisement

काठमाडौं । एभरेष्ट बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । बैंकका सहायक महाप्रबन्धक केशव पौडेल तथा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै एभरेष्ट रेमिटबाट पठाएको रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका छ हजार भन्दा बढि एजेण्टहरुमार्फत भुक्तानी प्राप्त गर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement