प्रभु बैंकको दुई नयाँ शाखा मुस्ताङको दामोदरकुण्ड र लोमान्थाङमा

Advertisement

काठमाडौं । प्रभु बैंकले बुधबार मुस्ताङमा दुई नयाँ शाखाकार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले मुस्ताङको दामोदरकुण्ड गाउँपालिकामा लोघेकर शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी दुई वटा वटा नयाँ शाखाकार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

यी दुई शाखा सञ्चालनमा ल्याएसँगै मुस्ताङका सबै स्थानीय तहहरुमा प्रभु बैंकको बैंकिङ सञ्जाल पुगेको छ ।

Advertisement

Advertisement

Advertisement