जगदम्बा सिमेन्टको प्रचारको फरक शैली, चलचित्र ‘जयभोले’लाई समर्थन

Advertisement

काठमाडौं । जगदम्बा सिमेन्टले यस बर्ष फरक शैलीमा आफ्नो प्रवद्धनात्मक कार्यक्रम अगाडि प्रस्तुत गरेको छ । जगदम्बाले दशैंमा रिलिज हुन लागेको चलचित्र ‘जयभोले’लाई समर्थन गरेको छ ।

यस किसिमको समर्थनले नेपालको चलचित्र क्षेत्रको विकास र स्तरोन्नतीमा सहयोग पुग्ने आशा कम्पनीको छ । जगदम्बाले ओपीसी, पीपीसी र पीएलसी सिमेन्टहरु उत्पादन गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement