निर्मलालाई न्याय माग्दै राजधानीमा विशाल प्रदर्शन (फोटो फिचर)

Advertisement

काठमाडौं । कञ्चरपुरकी १३ बर्षीय बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरिएको विरोधमा राजधानी काठमाडामैंमा शनिबार विशाल प्रदर्शन गरिएको छ । हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले ‘निर्मलालाई न्याय दे’, ‘अपराधीलाई कारवाही गर’ भन्दै नारा लगाएका थिए ।

माइतीघरमा भेला भएका प्रदर्शनकारी संसद भवन रहेको नयाँ बानेश्वरमा पुगेर धर्नामा बसेको थियो ।















Advertisement

Advertisement

Advertisement