‘हत्यारा, फर्केर जाउ...’ भन्दै अमेरिकामा बाबुराम भट्टराईको कडा विरोध (भिडियो)

Advertisement

काठमाडौं । झण्डै एक महिना लामो युरोप भ्रमणपछि एक महिना लामो अमेरिका भ्रमणमा निस्किएका तत्कालिन बिद्रोही नेकपा माओवादीका नेता एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको अमेरिकामा चर्को विरोध भएको छ ।

प्रधानमन्त्रीसमेत भइसकेका भट्टराई कतै कालो झण्डाले त कतै हत्याराको संकेत अंकित झण्डा देखाउँदै फर्केर जान दबाब दिएका हुन । उनीहरुले जनयुद्धको नाममा १७ हजार निर्दोष नेपालीको हत्या गरेको भन्दै तत्कालिन बिद्रोही माओवादीका नेता विशेषगरी बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्डको चर्को विरोध गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement