बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेजको दसैँ अफर सार्वजनीक

Advertisement

काठमाडौं । बज्र स्ण्ड बज्राचार्य इन्टरप्राइजेज तथा बी एण्ड बी मल्टिनेसनलले नजिकँदै गरेको चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफरहरु सार्वजनीक गरेको छ । जस अन्तर्गत २५ हजार नौ सय ९९ रुपियाँमा कम्बोट सेट, एउटा किन्दा अर्को सित्तैमा, स्क्र्याच कार्ड, क्यास ब्याकलगायतका अफरहरु सार्वजनीक गरेको हो ।

त्यस्तै कम्पनीले ग्राहकहरुको सुविधाका लागि ‘वान सप वान स्टप’ भन्ने नारासहित काठमाडौंको नयाँ बानेश्वर, लगनखेल, सातदोबाटो र पोखरामासमेत आफ्नो आउटलेटहरु राखेको छ ।

Advertisement

Advertisement

Advertisement