सेन्साईले चाडपर्वका लागि ल्यायो ‘मुसलधारे क्यासब्याक’ अफर

Advertisement

काठमाडौं । लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिँदो दशैं, तिहार र छटका लागि मुसलधारे क्यास बहार अफर सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत ग्राहकहरुले सेन्साई ब्राण्डका सामग्रीको खरिदमा २० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सेन्साईका स्मार्ट टिभी, नर्मल टिभी, चेष्टफ्रिजर, भ्याक्युम क्लिनर, वासिङ मेशिन, अडियो सिस्टम जस्ता सामग्रीहरु बजारमा उपलब्ध छन् ।

नेपालका लागि सेन्साईको आधिकारीक विव्रmेता चौधरी ग्रुपअन्र्ततको सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

Advertisement

Advertisement

Advertisement