निर्मला पन्तको हत्यापछि बलात्कार घटनाको छानविन गर्न गठित समितिले बुझायो प्रतिवेदन

Advertisement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन बुझाएको छ।

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । थापाले प्रतिवेदन बुझ्दै समितिले दिएको प्रतिवेदनको आधारमा अनुसन्धानलाई अघि बढाइने बताए ।

Advertisement

Advertisement

Advertisement