सिटिजन बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी, जाने होईन त जागिर खान ?

Advertisement

काठमाडौँ  । के तपाईं बेरोजगार हुनुहुन्छ ? अब चिन्ता नमान्नुहोस  सिटिजन बैंक इन्टरनेसनल लि.ले केहि संख्यामा कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै  विभिन्न पदका लागि कर्मचारी मागेको हो  । उक्त बैंकमा जागिर खानको लागी आवेदकले  यहि असोज २४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।  अन्य जानकारीको लागि तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :

Advertisement

Advertisement

Advertisement