सेञ्चुरी बैंकमा जागिरकोलागि आवेदन दिन अब दुई दिन बाँकी

Advertisement

काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले  सोह्र जना कर्मचारी मागेको छ । बैंकले दुई जना क्षेत्रीय प्रबन्धक,  एक जना शाखा प्रबन्धक, ६ जना शाखा प्रबन्धक र  सात जना लिगल अफिसरको माग गरेको हो  ।  जागिर लागि आवेदन दिने अन्तिम म्याद अब दुई दिन मात्र बाँकी रहेको  छ ।  अन्य जानकारीको लागि बैंकद्वारा प्रकाशित भ्याकेन्सी नोटिस हेर्नुहोस :

Advertisement

Advertisement

Advertisement