सृजना फाइनान्समा जागिरको अवसर ! योग्यता र अनुभव भ्याकेन्सी नोटिसमा हेर्नुहोस्

Advertisement

काठमाडौं ।  सृजना फाइनान्स लिमिटेडले जागिरको लागि एक सूचना प्रकाशित गरेको छ ।   फाइनान्सले  शाखा प्रबन्धक र केही संख्यामा ट्रेनी एसिस्टेन्ट माग गरेको छ । यस फाइनान्समा जागिर खानाको लागि शैक्षिक योग्यता मेनेजमेन्टमा प्लस दुई वा स्नातक तह उतीर्ण हुनुपर्नेछ । जागिर खान इच्छुक महानुभावले यहि असोज १९ गतेसम्म आवेदन दिन सकिने छ । अन्य जानकारीको लागि भ्याकेन्सी नोटिस हेर्नुहोस् :

Advertisement

Advertisement

Advertisement