सुबिसुको शुभ अफर, ‘डबल मज्जा, पैसाकम, स्पिड ज्यादा’

Advertisement

सुबिसु केबलनेट प्रा. लि.ले नेपालीहरुको महान चाड दशैं लाई लक्षित गर्दै नयाँ सुबिसु शुभ अफर (डबल मज्जा, पैसाकम, स्पिड ज्यादा) सार्वजनिक गरेको छ। जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् ।

क्लियर टिभी प्रिमियम प्याक अफर
क्लियर टिभि सेवाअन्तर्गत मात्र रू १५००।–(कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५०) भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढीएच डि च्यानलहरु साथै, सेटटपबक्स र जडान सेवाप्राप्त गर्न सकिने छ ।

सुविसु इन्टरनेट फास्ट प्याक अफर
इन्टरनेट सेवाअन्तर्गत २० एमबिपीएस अनलिमिटेड इन्टरनेट एक महिनाको लागि साथेैे मोडेम र जडान सेवा मात्र २०००(कर सहित) मा प्राप्तगर्न सकिनेछ ।

सुविसु इन्टरनेट एण्ड क्लियर टिभी–कम्भो प्याक अफर
इन्टरनेट र क्लियर टिभि सेवा अन्तर्गत मात्र रू ४५००।–(कर सहित) मा २ महिनाका लागि २५ एमबिपीएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम, सेटटप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ ।
अफर सीमितअवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुनेछन्।

सुबिसु केबलनेट प्रा. लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम भी पी डाटा सेन्टर जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

 

Advertisement

Advertisement

Advertisement