सरकारले निजी क्षेत्रसँग समन्वय गर्न ‘उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद्’ गठन गर्यो

Advertisement

काठमाडौं । निजी क्षेत्रसँग समन्वय गर्नका लागि सरकारले प्रधामन्त्री अध्यक्ष हुनेगरी उद्योग बाणिज्य प्रवद्र्धन संवाद परिषदको गठन गरेको छ ।

परिषदको सदस्यहरुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादब, अर्थमन्त्री डा. युवराज खतिवडा, उर्जा, जलस्रोत तथा सिंचार्इमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी रहेका छन्।

परिषद्मा सदस्य रहेका उद्योगिहरुको नाम यस प्रकार रहेको छ,

  1. सुरज वैद्य

  2. जगदीश अग्रवाल

  3. सीपी शर्मा

  4. अनुपमा खुँजेली

  5. प्रमिला रिजाल आचार्य

  6. अम्बिका श्रेष्ठ

  7. पद्म ज्योती

  8. उपेन्द्र महतो

  9. वसन्त चौधरी

  10. रविभक्त श्रेष्ठ

  11. आङछिरिङ शेर्पा

  12. कैलाश सिरोहिया

  13. विश्वास ढकाल

  14. नकिम उद्दिम

  15. लोकमान्य गोल्छा

  16. चिरञ्जिवीलाल अग्रवाल


अन्य पदेन सदस्यहरुमा

  1. नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा

  2. नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा

  3. नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ

  4. गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने

  5. नेपाल घरेलु तथा साना उद्योग महासंघकी पूर्व अध्यक्ष लता प्याकुरेल

  6. नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना

Advertisement

Advertisement

Advertisement