काउली बुढीलाई सिन्दुर जोगाउन पर्यो आपत, यसरी रुँदै गरिन बिलौना

Advertisement

पछिल्लो समयमा ब्यापक चर्चामा आएकी गायिका सन्ध्या बुढा (काउली बुढी) को दशैं गीत 'तिम्रो सिन्दुर ' सार्वजनिक भएको छ।  यस गीतमा सन्ध्याको आवाजलाई अमिताबाबू रोकायाले साथ दिएका छन् ।  गीतमा धनवीर दाहालको शब्द रहेको छ।  भने,सङ्गीत रेमो राज र रेन घर्ति मगरको रहेको छ।

'तिम्रो सिन्दुर ' गीतको  मुख्य अभिनयमा दिलिप उपाध्याय,भुवन चौधरी, जुन गुरुङ्ग, र दीपिका बानियाँलाई देख्न सकिन्छ।

Advertisement

Advertisement

Advertisement