हेमन्त शर्माको ‘दशैंमा हो दशैंमा’ गीत सार्वजनिक

Advertisement

काठमाडौं । चर्चित गायक हेमन्त शर्माको  दशैंको नँया गीत  ‘दशैंमा हो दशैंमा’ बोलको गीत सार्वजनिक भएको छ । हेमन्त शर्माको स्वर रहेको यस गीतमा सुदन डोटेलको शब्द रहेको छ भने सरोज प्याकुरेलले संगीत दिएका छन् । भने  निर्देशन पनि प्याकुरेलले नै गरेका छन्।

सुदन डोटेल, श्रीदेव भट्टराई, गोकुल सुवेदी, अमुल अर्याल, भुरी खड्का, रमेश कोइराला, कृष्ण पन्ती लगायतका कलाकारहरुलाई यस गीतको भिडियोमा देख्न सकिन्छ । यस गीतमा छायांकन सुरेन्द्र श्रेष्ठले गरेका छन्, भने ग्यानेन्द्र गोपालको सम्पादन रहेको छ ।

Advertisement

Advertisement

Advertisement